• ६ जेठ २०८१, आइतबार

इन्द्रसरोवर

blog

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ । करिब ७ किलोमिटरमा फैलिएको तालबाट कुलेखानी पहिलो र दोस्रोबाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ भने कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पदन हुँदै आएको छ। हाल तालमा पानीको सहत दिनहुँ घट्दै आएको छ । तस्बिर : मणिराज गौतम/रासस