• ४ जेठ २०८१, शुक्रबार

काठमाडौंमा ढकमक्क ज्याकराण्डा (फोटो फिचर)

blog

काठमाडौँ उपत्यकाका सडक छेउछाउमा फूलेका ज्याकराण्डा फूल । तस्बिर : कविन अधिकारी

काठमाडौँ, वैशाख २० गते । काठमाडौँमा ज्याकराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकराण्डा फूल फुलेर रङ्गिएको हो ।

मध्य चैतदेखि वैशाखसम्म ज्याकराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा पनि ज्याकराण्डा फूल ढकमक्क फुलेका छन् । यसले राजधानी थप सुन्दर देखिएको छ ।


काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर) काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर) काठमाडौंमा ढकमक्क ज्याकरानण्डा (फोटो फिचर)