• २९ वैशाख २०८१, शनिबार

चट्टान काटेर बनाइएको सडक

blog

सुर्खेत, वैशाख १६ गते । कर्णाली करिडोर अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चट्टान कटान काटेर बनाइएको एक तर्फी सवारीसाधन सञ्चालन सडक निर्माण । कच्ची सडक, धुलामय बाटोका कारण यात्रा गर्न निकै मुस्किल हुँदै आएको छ । तस्बिरः रासस