• १९ वैशाख २०८१, बुधबार

सामुदायिक वनमा लागेको डढेलो

blog

डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकैको सामुदायिक वनमा लागेको डढेलो । गर्मी बढे सँगै जिल्लाका विभिन्न बनजङ्गलमा डढेलो लाग्ने क्रम बढिरहेको छ । तस्बिर : डिलबहादुर सिंह