• १९ वैशाख २०८१, बुधबार

आहा ! ताचैगाउँ

blog

मनाङ नासों गाउँपालिका– ८ स्थित ताचैगाउँ । तस्बिर नवीन लामिछाने/रासस

मनाङ, वैशाख ६ गते । मनाङ नासों गाउँपालिका– ८ स्थित सुन्दर बस्ती रहेको ताचैगाउँ । जहाँ गुरुङ र घले जातिको बसोवास छ । खेतीपाती र पशुपालनलाई मुख्य पेसा बनाएका यहाँका मानिस पछिल्लो समय घरवास सञ्चालन गरी पर्यटन व्यवसायमा जोडिएका छन् ।