• १३ साउन २०८१, आइतबार

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत

blog

कृष्णबहादुर रोकाय कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा मनोनीत ।

काठमाडौं, चैत १२ गते । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनाेनीत हुनुभएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीले नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोका मनोनीत हुनुभएको जानकारी दिनुभयो ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।