दुर्घटनामा मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत
आज बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० : ३० बजे बस दुर्घटना हुँदा १० जना पुरुष र ६ जना महिला गरी १६ जनाको मृत्यु भएको थियो ।
निर्वाचन कानुनको कठोर पालना हुन्छ : रावल
भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कानुनको कठोर रुपमा प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत तथा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले बताउनुभएको छ । मंसिर ४ मा हुन गइरहेको निर्वाचन प्रयोजनका लागि सप्तरीको राजविराजस्थित प्रतिनिधिसभा क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको उदघाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो : घाइतेको अस्पतालमा उपचार हुँदै
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
मृतकको सङ्ख्या १५ पुग्यो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
बस दुर्घटनामा १२ जनाको मृत्यु, ३६ घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सर्लाहीमा मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
दुर्गा मूर्तिलाई पचहत्तर तोलाको गहना
लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ ।
एउटै कोठामा पाँचवटा कक्षा
विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको सर्लाहीको लालबन्दी नगरपालिका–१३, नारायणडाँडास्थित प्राथमिक विद्यालयले सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म ५७ जना विद्यार्थी भर्ना भए पनि नियमित विद्यालय आउने विद्यार्थी भने २० देखि २५ जना मात्रै हुन्छन् ।
प्रसूति भवन छ, सेवा छैन
स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् ।
तीन सय सवारीसाधन कारबाहीमा
बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् ।
मुटु रोगको अवस्था गम्भीर, सचेत हुन स्वास्थ्यकर्मीको आग्रह
महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै गएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटु परीक्षण गराउने मध्ये ७५ प्रतिशतको मुटुमा समस्या देखिएको थियो ।
शिक्षा स्वास्थ्य र सुरक्षामा नगरलाई नमुना बनाउँछु : नगर प्रमुख चौधरी
सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने बताउनुभएको छ । दशैं लगायतको चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूखले सो कुरा बताउनुभएको हो ।
जीवन उपयोगी शिक्षा आवश्यक छ : मेयर साह
जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले स्वदेशमै वस्तु उत्पादन गरी बिक्रिवितरण गर्ने वातावरणको निर्माणका लागि युवामा जीवन उपयोगी सीप र बित्तीय शिक्षाहुनु आवश्यक भएको बताउनुभएको छ ।
विवाह र जन्मदर्ताका लागि हिंसा खेप्दै हसिना
विवाह भएपछि विवाहदर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन माग गर्नु हसिनाका लागि कुनै अपराध थिएन । यही दुईवटा मागका कारण वर्षांैदेखि सासू
अख्तियारको बर्दिबास कार्यालयमा एक वर्षमा ९१५ उजुरी, जनकपुर शीर्षस्थानमा
बर्दिबासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले आयोगको ३२ औँ वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका बर्दिबासस्थित कार्यालय प्रमुख गोपालकुमार अधिकारीले मिश्रसमक्ष आव ०७८/०७९ को प्रतिवेदन पेस गर्नुभएको हो ।
९३ हजार बालबालिकालाई कोभिड–१९ विरुद्ध फाइजर खोप लगाइयो
जिल्ला स्वास्थ्य कार्यालय बाराले पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोभिड–१९ विरुद्ध ९३ हजार १८५ लाई खोप लगाएको छ ।
कारागारमा पहिलोपल्ट मनौतीपछि नवाह
महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एक मात्र जिल्ला कारागार महोत्तरीमा कैदीबन्दीहरुले नवाह शुरु गरेका छन् । कारागार भित्र रहेका कैदीबन्दीहरुले दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि नौ दिने रामनाम सर्कितन (नवाह) प्रारम्भ गरेको जलेश्वर कारागार प्रमुख रामचन्द्र साहले बताउनुभयो ।

बैङ्कमा नगद अभाव पैसा नपाउँदा दशैँमा सकस
सप्तरीका बैङ्क तथा वित्तीय संस्थामा नगद अभाव भएको छ । सेवाग्राहीले मागे जति पैसा बैङ्क तथा वित्तिय संस्थाले दिने सकेका छैनन् ।

बजार अनुगमनमा अखाद्य वस्तु बरामद
चाडपर्वलाई लक्षित गर्दै सर्लाहीको लालबन्दी र बयलबास बजारको अनुगमन गरिएको छ । सर्लाहीका सहायक प्रमुख जि
बजार अनुगमनमा अखाद्य वस्तु बरामद
चाडपर्वलाई लक्षित गर्दै सर्लाहीको लालबन्दी र बयलबास बजारको अनुगमन गरिएको छ । सर्लाहीका सहायक प्रमुख जि