आठ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन
नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ ।
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
विभागीय कर्मचारीमाथि पूर्वाग्रह गरेको छैनः मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पार्नुभएको छ ।
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।
बाढीले खानेपानीका स्रोतमै क्षति पुर्याउँदा समस्या
जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए ।
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।
थामी समुदायले भूकम्प प्रतिरोधी आवास पाउँदै
ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८, थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब ५० परिवारले भूकम्प प्रतिरोधी पक्की निजी आवास पाउने भएका छन् ।
गोरखापत्रकर्मी अधिकारी सम्मानित
धादिङको ज्वालामुखी गाउँपालिकाले धादिङका गोरखापत्र समाचारदाता डा. मुरारी अधिकारीलाई सम्मान गरेको छ । ज्वालामुखी गाउँपालिकाको १४औंै अधिवेशनको अवसरमा
‘प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले औद्योगिकीकरणका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । मकवानपुर उद्योग वाणि
सशस्त्रको सोह्रौँ स्थापना दिवस
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले आफ्नो १६ औँ स्थापना दिवस बुधबार सदरमुकाम मन्थलीस्थित गुल्ममा विभिन्न कार्यव्रmम गरी मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.
सडक स्तरोन्नतिको काम सुस्त
सदरमुकाम चौतारा र पश्चिमी क्षेत्र मेलम्ची जोड्ने चौतारा–झ्याँडी–नवलपुर सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेकोे छ । उक्त सडक चौडा बनाउने र नाला बनाउने काम भइरहे पनि काम
आमाको खोजीमा आमाघर
आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महìव अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ तर पछिल्लो समय
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारवाही गर्नका लागि प्रेस काउन्सिल नेपाललाई बुधवार बाटो खुला गरिदिएको छ ।
मासु सर्वेक्षण : गुणस्तरको जाँच हेरेर र छामेर मात्रै
कन्जुमर आई नेपालले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार मासुको गुणस्तर जाँच हेरेर र छामेर मात्रै गरिएको पाइएको छ ।
तस्बिरमा नेवा एकता दिवस
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा
पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।
मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
राप्तीमा ४१ गोही छोडियो
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ ।
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।
ओहदाको प्रमाणपत्र प्रस्तुत
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।