कर्णालीमा पन्छीपालनमा देखिएन आकर्षण
कर्णाली प्रदेश सरकारले विशिष्ट जातका पशुपन्छीको संरक्षण एवं प्रवद्र्धनको नीति लिएको छ । आर्थिक वर्ष २०७६÷७७ बाट प्रदेश सरकारले कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयनमा लगेको थियो । कानुनले व्यवसाय गर्न बन्देज नगरिएका (नेपालको स्थानीयबाहेक) बट्टाई, टर्की र अस्ट्रिचपालन गर्न स्वीकृत दिएको छ ।
चाडपर्व लक्षित सुरक्षामा प्रहरी सक्रिय
ठुला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा प्रहरी सक्रिय बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी खटाएको हो ।

फेरिए ५२ हाते लिङ्गा
कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्। स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।

राकम गाउँको सौन्दर्य
सुर्खेतको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ ।

हुम्लाका ५९८ उम्मेदवार कारबाहीमा
स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचित अध्यक्ष उपाध्यक्षसहित ५९८ जना कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाही गरेको सूचीमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्षहरुमा अदानचुली गाउँपालिकाका मोहनबिक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका बिजय भण्डारी र नाम्खा गाउँपालिकाका प्रेमबहादुुर लामा रहनुुभएको छ ।

एक लाख जनसङ्ख्यालाई खानेपानी
विगत तीन वर्षको अवधिमा कर्णाली प्रदेशका एक लाख सात हजार २१८ जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा आर्थिक वर्ष २०७६÷७७ देखि २०७८÷७९ सम्म विभिन्न आयोजनामार्फत सो जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेको हो। मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा २१ हजार ४६७ जना, आर्थिक वर्ष २०७७÷७८ मा ३० हजार ८३४ र आर्थिक वर्ष २०७८÷७९ मा ५४ हजार ९१७ जना लाभान्वित भएका हुन्। मन्त्रालयले तीन वर्षमा सात हजार २९० हेक्टर जमिन सिंचाइ गरेको छ भने ४३ किलोमिटर नदी नियन्त्रण गरिएको जनाएको छ।

पदावधि सकियो, गाडी फिर्ता भएन
कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकिएको एक साता भइसकेको छ। प्रदेश सभा सदस्यको पाँचवर्षे पदावधि पनि असोज १ गतेदेखि सकिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग गर्दै पूर्वप्रदेश सभा सदस्यहरू यतिबेला गृह जिल्लाका निर्वाचन क्षेत्र दौडाहामा हुनुहुन्छ। कोही भने मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको टिकटका लागि भनसुन गर्न सरकारी सवारीसाधन लिएर सङ्घीय राजधानी काठमाडौँ पुगेका छन्। कानुनविपरीत सार्वजनिक सम्पत्तिको दोहन गरेर पूर्वप्रदेश सभा सदस्यहरूले पार्टीका कार्यक्रम, पारिवारिक भ्रमण तथा निजी काममा सवारीसाधनको प्रयोग गरिरहेको पाइएको छ।