पर्वत र म्याग्दी जोड्ने माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
सुपथ मूल्य पसल पुनः सञ्चालन
। सरकारले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेका सहुुलियत मूल्य पसल मङ्गलबारबाट पुुनः सञ्चालनमा ल्याइएको छ । सो पसल दसैँ बिदामा पाँच दिन बन्द गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति
कृषि क्षेत्र अर्थतन्त्रको मुख्य अङ्ग : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताउनुभएको छ । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले मुलुकका ठूलो जनसङ्ख्या कृषिमा संलग्न हुने गरिबी र भोकमरीबाट त्यही संलग्न नागरिक पीडित हुने दुःखद् अवस्था रहेको बताउनुभयो ।
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी
मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् ।
नाम फेर्ने कि कार्यशैली
सङ्घीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तह व्यवस्थापनमा विभिन्न अवरोध देखिएका छन् । यस ढिलाइले सङ्घीय एकाइले पाएको कानुन निर्माणको अधिकार क्षेत्रमा समेत समस्या थपेको छ
बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट
यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।
बेर्ना उमारेरै घरखर्चको जोहो
शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआउनुभएको छ । तीन कठ्ठा जग्गामा उहाँले तरकारीको बेर्ना उमार्नुभएको छ । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् ।
साबिक लयमा जनजीवन
महान् चाड दसैँ सम्पन्न हुँदै छ । कोजाग्रत पूर्णिमाअगावै दसैँ बिदा सम्पन्न भएपछि मङ्गलबारदेखि जनजीवन लयमा फर्किन थालेको छ । मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् तर परिस्थितिले चहलपहल भने अति सामान्य
भ्रष्टाचारविरुद्ध अभियान
राज्यको प्रादुर्भाव भएदेखि नै भ्रष्टाचार कुनै न कुनै रूपमा हुँदै आएको छ । समाजमा भ्रष्टाचारको आन्तरिक प्रकृतिले ठुलो बोझ उत्पन्न गरेको छ । यसले राष्ट्रिय सदाचार प्रणालीलाई कायम राख्न दबाब र तनाव
सुरु भयो चराको आन्तरिक बसाइँसराइ
शरद ऋतुको सुरुवातसँगै चराहरूको आन्तरिक बसाइँसराइ सुरु भएको छ । चराको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा वर्षायाम सकिएसँगै चराको आन्तरिक बसाइँसराइ सुरु भएको हो ।
माल्दिभ्सद्वारा सरकारी नियुक्ति कटौती
माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गर्नुभएको उहाँको कार्यालयले मङ्गलबार बताएको छ ।
साइबर अपराधमा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ
श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताउनुभएको छ । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो ।
शक्तिपीठमा एक हजार राँगा बोकाको बलि
शक्तिस्वरूपाका रूपमा विजयादशमीमा विशेष पूजा लाग्ने देवी भगवती र उदयदेव मन्दिरमा एक हजार राँगा तथा बोकाको बलि दिइएको छ । घटस्थापनादेखि नवमीसम्म यहाँका विभिन्न शक्तिपीठमा
आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि बुधबारदेखि समापन हुँदैछ ।
देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित
देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घका उद्देश्य : विषयगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्त उल्लेख गर्दै महासभाले सम्पादन गर्ने कार्यको सूची तयार गर्नुहोस् । के सरकारबाहिरका पात्र संयुक्त राष्ट्रसङ्घमा आबद्ध हुन सक्छन् ? अन्तर्राष्ट्रिय शान्तिसुरक्षा, मानवीय सहयोग र मानव अधिकारको प्रवर्धन गर्न सार्वभौम राज्यले स्थापना गरेको सङ्गठन नै संयुक्त राष्ट्रसङ्घ हो । विश्वका साझा समस्या र जल्दाबल्दा मुद्दामा छलफल गर्ने मञ्चका
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ? अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।
आउने भयो प्रदेश यातायात ऐन
कर्णाली प्रदेश सरकारले प्रदेशमा यातायात सेवा व्यवस्थित गर्न प्रदेश सवारी तथा यातायातसम्बन्धी ऐन ल्याउन लागेको छ । सरल एवं सुलभ ढङ्गबाट यातायात सञ्चालन गराउन प्रदेश सरकारले ऐन
अस्पतालबाट आधारभूत सेवा सञ्चालन
दार्चुलाका दुई वटा गाउँपालिकामा निर्माण भएका १० श-याका अस्पताल भवनबाट आधारभूत सेवा सञ्चालनमा आएका छन् । नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा निर्माण गरिएका
आज देशभरको मौसम अनुकूल रहने
हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
डडेलधुरामा बस दुर्घटना: चार जनाको मृत्यु, १२ घाइते
महाकाली राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
डाइभर्सन बने पनि बिपी राजमार्गको यात्रा कष्टकर
बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य