वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला
शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।
मन्त्री बन्नेतर्फ लाग्दिनँ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्नेकुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ।
म निराश हुन्न, थप मेहनत गर्छु : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको निर्वाचनमा पराजित भए पनि आफू निराश नहुने बताउनुभएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा जीसीको दाबी
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस नवलपुरका सभापतिसमेत रहनुभएका प्रदेश सांसद महेन्द्रध्वज जीसीले कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने बताउनुभएको छ ।
यी हुन् संसदीय दलका नेता : प्रधानमन्त्री बन्न बाटाे खुल्याे
नेपाली कांग्रेसबाहेक अन्य पाँच दलका नेता भने सर्वसम्मत चयन भएका छन् ।
मोटरसाइकल दुर्घटनामा शिक्षिकाको मृत्यु
चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुदाँ एक शिक्षिकाको मृत्यु भएको छ ।
आजदेखि फेवा किनारामा लिटरेचर फेस्टिभल
बुकवर्म फाउण्डेसनको आयोजनामा पोखरामा बुधबारदेखि १० औँ नेपाल लिटरचेर फेस्टिभल सुरु हुँदैछ । पुस ६ देखि ११ सम्म फेवाताल किनार वाराहीघाटमा हुने सो फेस्टिभलमा दुई सय पाहुनाबीच ५० भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री हुने छन् ।
चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भए बालबालिका
चिसो भुईँमा पढ्न बाध्य रौतहटको सदरमुकाम गौरस्थित एक विद्यालयका बालबालिका अब चिसो मुक्त कक्षा कोठामा पढ्न पाउने भएका छन् ।
कैलालीमा शीतलहर र बाक्लो हुस्सु
कैलालीमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसहित शीतलहर चल्न थालेको हो ।
माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार बिहान माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्छु : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ ।
सकारात्मक थालनी, कार्यान्वयनमा चुनौती
जातीय विभेदजन्य शब्द प्रयोग गर्नुभएका धरान उपमहानगरपलिकाका प्रमुख हर्कराज राईले अन्ततः माफी माग्नु प-यो । मङ्सिर २८ गते ‘चमारे’ शब्द प्रयोग गरेर फेसबुकमा स्टाटस लेखेपछि राईको विरोध भएको थियो । पाँच दिनपछि राईले विज्ञप्तिमार्फत ‘क्षमाप्रार्थी छु’ भन्नुभयो ।
बल्ल जुर्यो कागजात खोतल्ने साइत
बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ।
जग खन्दा तोपगोला !
पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई/तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका ‘गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका ‘गोला’ भेटिएको हो ।
देशकै ठूलो सौर्य प्यानल
नुवाकोट जिल्लाको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडित सौर्य प्यानल ।
बाथरोगलाई हेलचेक्राइँ गरे अङ्गभङ्ग हुनसक्छ
जाडो मौसममा हाड जोर्नी दुख्ने, हातखुट्टा कक्रक र अररो हुनेजस्ता समस्या देखिन्छन् ।
सेनाको ‘अपरेशन महाहण्ट’ : शंकास्पद पाँचसहित हतियार बरामद
नेपाली सेनाको ‘अपरेशन महाहण्ट-९’ ले सोमबार पर्सा राष्ट्रिय निकुञ्जबाट पाँच जनालाई पक्राउ गर्दै केही हतियार बरामद गरेको छ।
अब स्वास्थ्यमा बजेटको १० प्रतिशत लगानी गर्नुपर्ने
सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ ।
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध
नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो।
दलको नीति र निर्णय अनुसार चल्न सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ।
कांग्रेस संसदीय दलमा सभापति र महामन्त्रीको प्रतिस्पर्धा
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गर्नुभएको छ।