अमेरिकी रक्षामन्त्रीले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नुहुँदै
अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गर्नुभएको अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार समाचारमा उल्लेख गरेको छ ।
भारतद्वारा श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान
भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।
अमेरिकाको आयोवामा गोली चल्दा तीनजनाको मृत्यु
अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ ।
ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु, नौ हजार बढी विस्थापित
ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले बढी
भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
रुस-युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव
रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।
अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु
अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ ।
युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग
युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो कुरा बताउनुभएको हो ।
सुडानमा संकटकाल अन्त्यको संयुक्त राष्ट्रसंघद्वारा स्वागत
सुडानमा संकटकालको अन्त्य गरिएकामा संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले सो कार्यको स्वागत गनुभएको हो ।