यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो ।
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले बुधबार ४० अर्ब निक्षेप खिच्दै छ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैँकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७१ पैसा र बिक्रीदर १५३ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ ।
आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनु भएको छ ।
समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २० पैसा र बिक्रीदर १५२ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ ।
अर्थमन्त्रीलाई राष्ट्र बैँकको आर्थिक र वित्तीय प्रतिवेदन पेस
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैँकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरेको छ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा तोकिएको छ ।
बैङ्कमै थुप्रियो पैसा
नेपालको बैङ्किङ प्रणालीमा निक्षेप तीव्र रूपमा बढ्ने तर कर्जा प्रवाह भने सुस्त नै रहने अवस्थाले चुनौती थप्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैङ्किङ प्रणालीमा निक्षेप साढे ७९ खर्ब रुपियाँ नाघेको छ तर कर्जा प्रवाह भने ५८ खर्ब ७४ अर्ब रुपियाँमा सीमित छ । यसले बैङ्कहरूसँग पर्याप्त लगानीयोग्य स्रोत थुप्रिएको छ । ब्याजदर घट्दा पनि निजी क्षेत्रबाट कर्जा माग अपेक्षा अनुसार बढ्न नसक्दा तरलता परिचालन चुनौतीपूर्ण बन्दै गएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरेको छ ।
सहकारीको सङ्कट टार्न पूर्वसतर्कता अभियान
सहकारी क्षेत्रमा बढ्दो वित्तीय जोखिम र बचतकर्तामा देखिएको अविश्वासलाई मध्यनजर गर्दै तनहुँमा सहकारीहरूलाई सङ्कटबाट जोगाउन पूर्वसतर्कता अभियान सुरु गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ८८ पैसा र बिक्रीदर १५१ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि थप दुई महिना लम्ब्याउने निर्णय गरेको छ ।
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १६ पैसा र बिक्रीदर १५२ रुपियाँ ७६ पैसा तोकिएको छ ।
विकास बैङ्कको नाफामा उल्लेख्य वृद्धि
राष्ट्रियस्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेका छन् । राष्ट्रियस्तरका आठ विकास बैङ्कले चालु आवको चैतसम्म पाँच अर्ब ५० करोड ३५ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो ।गत आवको सोही अवधिमा यी बैङ्कहरूको नाफा तीन अर्ब ६९ करोड २७ लाख रुपियाँ थियो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ५६ पैसा र बिक्रीदर १५२ रुपियाँ १६ पैसा तोकिएको छ ।
कर्जा कारोबार गर्ने गराउने सम्झौता
नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच कर्जा कारोबार गर्ने गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले नेपाल बैङ्कको
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ५६ पैसा र बिक्रीदर १५२ रुपियाँ १६ पैसा तोकिएको छ ।
कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु
सरकारले संघीय निजामती कर्मचारीहरूलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्यको औपचारिक शुभारम्भ गरेको छ ।
राष्ट्र बैँकद्वारा ४० अर्ब निक्षेप सङ्कलन गरिँदै
नेपाल राष्ट्र बैँकले आज (बुधबार) ४० अर्ब रुपियाँ निक्षेप सङ्कलन गर्ने भएको छ । अधिक तरलता कायम रहेपछि राष्ट्र बैँकले आज पुनः निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी बढ्दै
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेषगरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख रुपियाँ कृषि कर्जा प्रवाह गरेको छ ।