नेपालका ज्येष्ठ नागरिकमा मुटु एवं रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मेटाबोलिक, हाड तथा मांसपेशी एवं मूत्र प्रणालीसम्बन्धी समस्या अधिक भए पनि दाँतको समस्या भएका पनि उत्तिकै छन् तर पनि दाँतको समस्यालाई त्यति प्राथमिकतामा राखिएको देखिँदैन ।
कुनै व्यक्तिमा (विशेषतः बुढ्यौलीमा) यदि असामान्य प्रकारको चालढाल हुन गयो भने पार्किन्सन पो भयो कि भनेर आशङ्का गर्न सकिन्छ ।
कसलाई दीर्घायु हुन मन लाग्दैन र ? तर लामो आयु अर्थात् दीर्घजीवनसँगै विविध खालका स्वास्थ्य समस्या वा रोग पनि जोडिएर आउँछन् ।
ल्याटिन शब्द ‘हस्पिस’ को अर्थ आतिथ्य प्रदान गर्ने वा आराम गर्ने वा रोगबाट संरक्षण प्रदान गर्ने स्थान भन्ने हुन्छ । आधुनिक चिकित्सामा हस्पिस स्वास्थ्य सेवाको एक यस्तो प्रकार नै हो जहाँ मृत्युनजिक पुगेकालाई सहजता प्रदान गर्ने गरिन्छ ।