प्रजातन्त्रको जननी बेलायतले निर्वाचनमा नयाँ अभ्यासको थालनी गर्ने घोषणा गरेको छ ।
युक्रेनसँगको युद्धले जी आठबाट हटाइएको रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको अनिर्वाचित बन्दुके सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुस पहिलो मुलुक बनेको छ । चार वर्षअघि बन्दुकको भरमा अफगानिस्तानको सत्ता कब्जा गरेको विद्रोह तालिबान समूहको सरकारलाई यसअघि कसैले मान्यता दिएका थिएनन् ।
परमाणु हतियारयुक्त दक्षिण एसियाली दुई राष्ट्र भारत र पाकिस्तानले चारदिने लडाइँपछि युद्धविराम गरेका छन् । युद्ध दुवैले चाहेका थिएनन् तर युद्ध भयो र अमेरिकाको मध्यस्थतामा चार दिनमै युद्धविराम भयो ।