सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सुचारु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धता छ ।
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय लिएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको सरकार ढल्छ भनेर सपना नदेख्न आग्रह गर्नुभएको छ । केही मानिसले सरकार आजै ढल्छ, भोलि ढल्छ भने पनि त्यो कल्पना मात्र भएको उहाँको भनाइ छ ।
‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसदबिच साझा धारणा, संवाद र समन्वयका हुन लागेको ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ सोमबारदेखि सुरु हुँदैछ ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार भएको इजरायली आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।
आर्ट अफ लिभिङ नेपालका महासचिव समेत रहेका यतिकेम डिस्ट्रिब्युटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा उक्त कोर्ष उपलव्ध गराइएको थियो ।
बागलुङ नगरपालिका ५ मालिकास्थित प्रसिद्ध धार्मिकस्थल मालिका भगवती मन्दिरमा धार्मिक महोत्सव तथा तीज मेला हुने भएको छ ।
दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ ।
कर्णाली प्रदेश भौगोलिक विविधतासँगै धार्मिक, सामाजिक र सांस्कृतिक महत्वका कारण पनि पर्यटकहरूका लागि आकर्षणको केन्द्र मानिन्छ । पर्यटनको खानीको रुपमा रहेको कर्णालीमा साहसिक पर्यटनका लागि धेरै गन्तव्यहरु रहेका छन् ।
पहिरोका कारण शनिबार बिहानबाट अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी– दक्षिणकाली – फर्पिङ सडक डाईभर्सन बनाएर सुचारु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।
छायानाथ रारा नगरपालिकाका वडाध्यक्षहरूले आफु अनुकुल नगर प्रमुखले योजना सम्बोधन नगरेको भन्दै बुधबारदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम वस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पताललाई ब्लड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान यहाँ आइपुग्नुभएको छ ।