उत्तर कोरियाली नेता किम जोङ उनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘मनपर्ने सम्झना’ अझै ताजा रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।
म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् ।
यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालय बन्द गरिएको छ ।
पोखरा उपत्यका, हिमाल र ताल नियाल्दै उडान भर्ने पारखीहरुको रोजाइमा पर्छ 'हट एयर बेलुन' । दसैंको शरदीय याम सुरु हुँदा यही साताभित्रै उडान सुरु गर्ने बेलुन नेपाल प्रालिको तयारी छ ।
बाँके जिल्लाका दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २५९ जना अझै फरार छन्।
गुल्मीमा दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै गुल्मीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौँको सुन्धारास्थित धरहरालगायत आसपास क्षेत्रको ड्रोनबाट खिचिएको दृश्य ।
पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल) ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नवरात्रि सुरु भएसँगै बागलुङका शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ ।
दसैँ लगायत प्रमुख चाडपर्व लक्षित गरि महोत्तरीको विभिन्न ठाँउमा सोमवार (आज) देखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-१ बाहुनीका प्याजले मूल्य नपाउँदा गाउँमै थन्किएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नका लागि भोलि मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक डाकेको छ ।
नवरात्र (बडा दसैँ)को पहिलो दिन घटस्थापनाका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
कैलाली कारागारबाट फरार भएका २९३ कैदीबन्दी कारागार फर्केका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भागेका उनीहरु फर्कनेक्रम जारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।