राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) का उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६२६ को मतान्तरले विजय हुनुभएको हो । पाठकले १८ हजार ८२५ मत प्राप्त गर्नुभयो।
प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवारहरू

राष्ट्रिय जनमोर्चा
प्रतिनिधिसभा
१
समानुपातिक
०
प्रदेशसभा
०