संविधान संशोधनमा पैतृक सम्पत्ति
नेपालमा संवत् १९७० असोज ११ गतेदेखि परिवारको मुलीले पितापुर्खाबाट प्राप्त गरेको सम्पत्तिमध्ये चल सबै, अचल आधासम्म र आफ्ना पालामा आर्जेको
तराईमा दाइजोले ल्याएको विकृति
दाइजो प्रथा समाजमा विकृत रूपमा जडो गाडेर बसेको छ ।
डेढ लाख होटेल रेस्टुरेन्टमा दुई खर्ब लगानी
मुलुकभर झन्डै डेढ लाख होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनमा दुई खर्ब १६ अर्ब रुपियाँको हाराहारीमा लगानी रहेको छ ।
दस वर्षमा बयसट्ठी खर्ब एकतिस अर्ब लगानी गर्ने लक्ष्य
ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१ तर्जुमा गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको उक्त दस्ताबेज पुस १६ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको हो ।
स्वर्णलक्ष्मी सहकारी हिनामिना : एक अर्ब बिस करोड बिगो माग
काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।
मनको चित्र मुखले कोर्ने आशिष
धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ ।
अध्यक्ष नेपाल र गौतमबिच पार्टी एकताका सम्बन्धमा छलफल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ।
मधेशका लागि जसपा नेपालको विकल्प छैन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ।
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा. रावल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व नेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गर्नुभएको छ।
देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी छ : डा.शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको बताउनुभएको छ ।
काठमाडौंको वसन्तपुरमा मनाइयो नेपाली टोपी दिवस
जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै
तराईमा पुसको दोस्रो हप्तादेखि ह्वात्तै जाडो बढेको छ । जाडोसँगै बाक्लो हुस्सु र शीतलहर सुरु भएको छ । तराईमा केही दिनदेखि अत्याधिक चिसो बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । शितलहर तथा बाक्लो हुस्सुका कारण सुनसरीसहित तराईका जिल्लाहरुको जीवन प्रवाभित बनेको छ ।
पाथीभराको रमाइलो
कुरा २०८० साल चैतको हो । वार्षिक परीक्षा सकिएपछि सााथीहरूले घुम्न जाने योजना सुनाउन थाले ।
दुःखबाट तार्ने देवता
कलाले मानिसलाई आनन्द दिन्छ, उद्वेलित गराउँछ ।
श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण
श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाहीमा यात्रुबाहक बसले किच्दा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजयकुमार तुलाधरको मृत्यु भएको छ ।
मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ३९ पैसा कायम भएको छ ।
जनवरी १ : इस्वी इस्वी संवतको नयाँ वर्ष २०२५ लाई स्वागत
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् को सुरुवात भएको मान्यता छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा पर्यटक
अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार साँझ काठमाडौँको ठमेलमा नयाँ वर्षलाई स्वागत गर्दै आन्तरिक पर्यटक ।
मन्त्रिपरिषद् बैठक
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी प्राधानमन्त्री केपी शर्मा ओली साथमा मन्त्रिपरिषद् सदस्य ।
गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते
गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् ।