प्रसूति सेवा हुनु त यस्तो पो !
आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।
मैयाँदेवीको त्याग र बलिदानको सबैले सम्मान गर्नुपर्छ : पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजसेवी मैयाँदेवी श्रेष्ठबाट त्याग, निष्ठा र बलिदान सबैले अनुकरण गर्नुपर्ने बताउनु भएको छ ।
तीन हजार एक सय कर्मचारी खटिने
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार ११२ कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको १९० मतदान स्थलमा रहेका छन् । ३८९ मतदान केन्द्रमा ३८९ जना मतदान अधिकृत र ३८९ सहायक मतदान अधिकृत खटाइनेछ ।
उम्मेदवार घरमा, मतदाता खेतमा
आगामी मङ्सिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू भोट माग्न घरघरमा पुग्न थालेका छन् भने मतदाता खेतीपाती भित्र्याउन थालेका छन् । यो वर्षको दशैँ, तिहार सकिएलगत्तै किसानलाई धानबाली भित्र्याउने चटारो छ । त्यसैले किसान धान काट्न खेतमा व्यस्त छन् । उम्मेदवारहरू भोट माग्न घरदैलो अभियानलाई तीव्र बनाई घरमा पुग्दा धेरैजसो घर रित्तै हुने गरेको छ ।
उम्मेदवार कार्यकर्ता भेलामा सीमित
आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार भएका व्यक्ति र सहभागी दलहरूले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने समयमा यस पटक दल र उम्मेदवारहरू कार्यकर्ता र समर्थकको भेलामा सीमित भएका छन् ।
डा. कार्कीको उम्मेदवारी खारेज विवादमा
ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन रद्द विवादमा परेको छ। निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै शनिबार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
युवाले विकासको ढोका खोल्न सक्छन् : नरहरि आचार्य
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले युवाले मात्र विकासको ढोका खुलाउन सक्ने बताउनुभयो।
प्रधानमन्त्री को बन्ने टुङ्गो लागेको छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुङ्गो नभएको बताउनुभएको छ ।
ललितपुरको कुपण्डोलमा छठपूजा (फोटो फिचर)
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।