गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ
दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।
दशैंको मुखमा हवाई यात्रुुलाई टिकट पाउनै सास्ती
बडादशै सुुरु भएसँगै सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाका हवाई यात्रुुहरुलाई टिकट पाउनै सास्ती भएको छ ।

चार हजारभन्दा बढी प्रहरी खटाइयो
ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

सल्यान दुर्घटनाका मृतकको सनाखत
जिपमा सवार ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको छ ।

कर्णालीमा पन्छीपालनमा देखिएन आकर्षण
कर्णाली प्रदेश सरकारले विशिष्ट जातका पशुपन्छीको संरक्षण एवं प्रवद्र्धनको नीति लिएको छ । आर्थिक वर्ष २०७६÷७७ बाट प्रदेश सरकारले कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयनमा लगेको थियो । कानुनले व्यवसाय गर्न बन्देज नगरिएका (नेपालको स्थानीयबाहेक) बट्टाई, टर्की र अस्ट्रिचपालन गर्न स्वीकृत दिएको छ ।

चाडपर्व लक्षित सुरक्षामा प्रहरी सक्रिय
ठुला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा प्रहरी सक्रिय बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी खटाएको हो ।

फेरिए ५२ हाते लिङ्गा
कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन्। मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्। स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो।