राष्ट्रियसभा बैठकः त्रिविको ताला खुलाउन माग
सांसदहरुले मुलुककै जेठो विश्वविद्यालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाइएको ताला खुलाउन माग गरेका छन् ।
नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ ।
यौन हिंसाले समाजमा विकृति ल्याएको छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबारे जानकारी दिने सामग्री पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विनियोजन विधेयकमाथिको छलफल जारी (लाइभ)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार मध्याह्नदेखि सुरु भएको हो ।
सडक र अभिभावकविहीन बालबालिकाको जिम्मा सरकारले लिनुपर्ने : सांसद सङ्ग्रौला
सांसद डिला सङ्ग्रौलाले महिला मन्त्रालयका शीर्षकमा भाग लिँदै सडक तथा अभिभावकविहीन बालबालिकाको उचित व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले बजेट सान्दर्भिक रहे पनि कार्यान्वयन कस्तो हुने हेर्न बाँकी रहेको बताउनुभयो ।
अध्ययनबिना हदम्याद तत्काल हटाउन नसकिने : कानुनमन्त्री शर्मा
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी दिने हदम्याद अध्ययनबिना तत्काल हटाउन नसकिने बताउनुभएको छ ।
‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ ।
फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी संशोधन विधेयक पारित
प्रतिनिधि सभाबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित
प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।