तेस्रो बागलुङ मेयर कपको सेमिफाइनल समीकरण पूरा
बागलुङमा जारी तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेसेलुङ महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ ।
नेपाल आज चाइनिज ताइपेइसँग भिड्दै
इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।
‘मेयर कप’ फुटबलमा आज दुई खेल हुँदै
बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा बाङेचौर खेल मैदानमा जारी तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबार दुई खेल हुँदै छन् ।
फुङ्लिङ, पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा सञ्चालन भइरहेको कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
राष्ट्रिय लिग फुटबल पुसमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय लिग फुटबल पुस २५ गतेबाट सुरु गर्ने भएको छ ।
मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी
बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।
एन्फा अध्यक्ष पदमा विराटजङ्गको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।