सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा
नेपालगञ्जमा सञ्चालन भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगञ्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीलाई पहिलो पटक आहा रारा गोल्डकप उपाधि
आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ ।
एसियन कप फुटबल : अस्ट्रेलियालाई हराउँदै कोरिया सेमिफाइनलमा
दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हल जानौव रंगशालमा शुक्रबार राति भएको खेलमा कोरियाले अस्ट्रेलियालाई अतिरिक्त समयमा २–१ गोलले हरायो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविलाई
तानसेन नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माविले जनता माविले ११ स्वर्णसहित नौ रजत र नौ कांस्यसहित २९ पदक जितेको छ ।
म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्समाथि रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई उसैको मैदानमा ४–३ गोलले हरायो ।
रियल म्याड्रिड शीर्षस्थानमा
रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शिहीबार राति भएको खेलमा गेटाफेलाई २–० गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो ।
सावित्रा भण्डारी फ्रान्सेली क्लबमा अनुबन्ध
नेपालकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा अनुबन्ध हुनुभएको छ ।
बार्सिलोनाको कठिन जित
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि कठिन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोलले हरायो ।
आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।