नेपाललाई बङ्गलादेशले दियो १०७ रनको मध्यम लक्ष्य
नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल बङ्गलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै
किङ्सटाउनमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बङ्गलादेशलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो ।
टी-२० विश्वकप : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले हारेसँगै बाहिरियो नेपाल
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
नेपाललाई दक्षिण अफ्रिकाले दियो एक सय १६ रनको मध्यम लक्ष्य
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकाविरुद्ध पहिले बलिङ गर्दै
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोज्नुभएको छ । समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।
शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
खेल रद्द भए पनि नाचेर फर्किए नेपाली समर्थक (फाेटो फिचर)
ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए
अस्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
अस्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो ।
नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्द, नेपालको सुपर आठ सम्भावना कायम
आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
विश्वकपमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग दोस्रो खेल खेल्दै
आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।
ब्रोवार्ड काउन्टीको पिचले सशङ्कित नेपाल र श्रीलङ्कन टोली
मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने ।
नेपाली क्रिकेटप्रति विश्लेषक बढे : सचिव खड्का
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गर्नुभएको छ ।
आइसिसी टी-२० विश्वकप : भारतसँग हार्यो पाकिस्तान
चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी-२० विश्वकपमा भारतसँग पराजित भएको छ । न्युयोर्कमा आइतबार राति भएको खेलमा पाकिस्तान भारतसँग ६ रनले पराजित भएको हो ।
सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ ।
विश्वकपमा भारत र पाकिस्तानको प्रतिस्पर्धा : ‘हेड टु हेड’मा भारत बलियो
आईसिसी टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गत आइतबार राति चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।
विश्वकपमा अस्ट्रेलिया र वेस्ट इन्डिजको लगातार दोस्रो जित
शनिबार राति भएको खेलमा अस्ट्रेलियाले इङ्ल्याण्डमाथि ३६ रनको जित निकालेको हो भने आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डामाथि १३४ रनको जित निकालेको हो।
विश्वकपमा रोचक भिडन्त : शनिबार साँझ दक्षिण अफ्रिका र नेदरल्यान्ड्सको प्रतिस्पर्धा
आईसीसी टी–२० विश्वकपमा शनिबार राति नेपालकै समूह ‘डी’मा रहेका दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दैछन्। यो खेल शनिबार साँझ ८ः१५ बजे अमेरिकाको न्यूयोर्कमा हुनेछ।
टी–२० विश्वकप : पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित
उपाधि दावेदार टेस्ट टोली पाकिस्तान टी–२० विश्वकपमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ ।
टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ ।
विश्वकप क्रिकेटः भारतले आयरल्याण्डलाई हरायो
भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।
डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)
डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।
ब्याटिङमा सुधार गर्न आवश्यक : सोमपाल
नेपाली टोलीका अनुभवी बलर सोमपाल कामीले सोचेको भन्दा कम स्कोर बनाउँदा हार खेपेको बताउनुभएको छ ।