नेपाल प्राकृतिक स्रोत, जैविक विविधता र कृषि सम्भावनाले सम्पन्न देश हो । हिमाल, पहाड र तराईको भौगोलिक विविधताले यहाँका मानिसलाई विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी र पशुपालनका अवसर प्रदान गरेको छ । सदियौँदेखि नेपाली समाजको जीवनशैली कृषि प्रणालीसँग गाँसिएको थियो । गाउँघरका खेतबारीमा उत्पादन भएका अन्न, दाल, तरकारी, दुध, घि