नयाँ सरकार गठनसँगै राज्यका सीमित स्रोतसाधनमाथि बर्सौंदेखि हुँदै आएको दोहन तथा प्रशासनिक बेथिति अन्त्य गर्दै सुशासन सुदृढ गर्ने प्रयास तीव्र बनेका छन् । शासनप्रणालीलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउने यस अभियानसँगै शिक्षा क्षेत्रलाई अनुशासित, व्यवस्थित र उत्तरदायी बनाउनु अपरिहार्य आवश्यकता बनेको छ । शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र होइन; यो