प्रकृतिको प्राण संस्कृति हो, प्रकृति शरीर हो । यसभित्रको श्वास नै संस्कृति हो । प्रकृति र संस्कृति मिलेरै जीवन बनेको हुन्छ । साङ्ख्य योग तथा सनातन शास्त्रमा ‘प्रकृति र पुरुष मिलेरै सृष्टि हुन्छ’ भनिएको छ । प्रकृति भनेको भौतिक शरीर हो ।
पशुपतिको दर्शनमा आउने पूर्वी नेपालका बटुवाको वासस्थान हो, थिमि