• १५ वैशाख २०८१, शनिबार

सल्यान १ (क) बाट माओवादीका भीम प्रकाश विजयी

blog

प्रतीक भट्टराई

सल्यान, मङ्सिर ८ गते । सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ । 

शर्मा  ८ हजार १८ मतान्तरका साथ विजयी हुनुभएको छ । उहाँले २२ हजार २  ४३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गर्नुभएको छ ।