• १६ चैत २०८०, शुक्रबार

१८ वर्ष पुगेका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न रक्तदातको आव्हान

१७० पटक रक्तदान गरी सक्नुभएका रक्तदाता प्रेमसागर कर्माचार्यले शारीरिक स्फुर्तिका लागि पनि युवाहरुले रक्तदान गर्नु पर्ने आवस्यक भएको बताउनुहुँदै प्रत्येक युवाले १८ औं जन्मदिनमा रक्तदान गर्न अनुरोध गर्नुभयो । आज अर्थात जेठ ३१ गते “रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔँ, जीवन बचाउने अभियानमा सहभागी हौँ”, भन्ने नाराका साथ ‘विश्व रक्तदान दिवस २०२२’ मनाईदै छ । यस विषयमा रक्तदाताहरुसँग सँग गोरखापत्र अनलाइनकर्मीले गरेकाे भिडियो सम्वाद : भिडियोः मनोजरत्न शाही/केशब गुरुङ गोरखापत्र संस्थानका प्रकाशनहरु विस्तृत हेर्न लिंकमा क्लीक गर्नुहोला । गाेरखापत्र: https://gorkhapatraonline.com/ द राइजिङ नेपालः https://www.risingnepaldaily.com/ मधुपर्कः https://gorkhapatraonline.com/publica... युवामञ्चः https://gorkhapatraonline.com/publica... मुना: https://gorkhapatraonline.com/publica... लोकसेवा: https://gorkhapatraonline.com/categor... Epaper : https://epaper.gorkhapatraonline.com/ फेसबुक: https://www.facebook.com/GorkhapatraO... ट्वीटर: https://twitter.com/NewsGorkhapatra

यो भिडियो तपाईलाई कस्तो लाग्यो?