अनुहारको छालालाई चमक र सुन्दर बनाउन गरिने उपचारमध्ये एक हो ‘हाइड्राफेसियल । यो अनुहारमा गरिने नयाँ प्रविधिको फेसियल हो । हाइड्रा फेसियललाई छालालाई स्वस्थ राख्न गरिने फेसियलको रुपमा पनि चिनिन्छ। अनुहारमा चमक ल्याउनका लागि सबैले अनेकौं उपाय अपनाउने गर्छन् । तर, यससँगै मेसिनको प्रयोगले गरिने एडभान्स फेसियल हाइड्रा फेसियल हो । गोरखापत्र अनलाइनका लागि छाला रोग विशेषज्ञ डा. राजन तझ्यासँग सनम महर्जन, मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको कुराकानीः
यो भिडियो तपाईलाई कस्तो लाग्यो?