• ४ जेठ २०८१, शुक्रबार

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

blog

शिवराज ढुङ्गाना 

मङ्गलसेन, कात्तिक २२ गते । अरिङ्गालको टोकाइबाट अछामको पायलमा एक महिलाको उपचारको क्रममा निधन भएको छ । चौर पाटी गाउँपालिका–४ पायलकी ३१ वर्षीया सरस्वती देउकरको उपचारको क्रममा मङ्गलवार निधन भएको हो ।