• १२ साउन २०८१, शनिबार

२१ तस्बिरमा भूकम्प पीडितको पीडा

प्रधानमन्त्री चढेको हेलिकोप्टरबाट २५ घाइतेको उद्धार

blog

काठमाडौं, कात्तिक १८ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकोप्टरबाट २५ जना घाइतेको उपचारका लागि उद्धार गरिएको  छ । 

जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो घटना थाहा पाएसँगै प्रधानमन्त्री १४ जना चिकित्सकको टोलीसहित शनिबार बिहानै जाजरकोट र रुकुम पश्चिम पुग्नु भयो । उहाँले राज्यका संयन्त्रलाई परिचालन गर्नुका साथै उद्धार र राहतलाई तीव्रता दिनुभयो । जसले गर्दा उद्धार र घाइतेको उपचारमा युद्धस्तरमा काम भयो ।  घाइतेको स्थानीय, प्रादेशिक र केन्द्रीय अस्पताल काठमाडौंमा पनि उपचार भइरहेको छ । 

यो समाचार तयार पार्दासम्म भूकम्पबाट १५ जनाको निधन भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पबाट भएको क्षति, उद्धार र घाइतेका उपचारसम्बन्धी दृश्य समाचार  :