• १८ साउन २०८१, शुक्रबार

बन्दा बजार पठाउने तयारी

blog

खोटाङ, साउन १८ गते । बन्दाकोभी बिक्रीका लागि बजार पठाउने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोती बहुउद्देश्यीय कृषक समूहका पदाधिकारी । उनीहरुले गत वर्षदेखि सामूहिकरुपमा जग्गा भाडामा लिएर फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । तस्बिरः रासस