• १० मंसिर २०८१, सोमबार

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलमा

blog

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पुराइएको चार दिनपछि भोटो देखाइन्छ । तस्बिरः हरि परियार/रासस

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा  पुराइएको चार दिनपछि भोटो देखाइन्छ ।