• १३ साउन २०८१, आइतबार

धान धन्क्याउन व्यस्त किसान

blog

लम्जुङ, मङ्सिर १० गते । हिजोआज धान भित्राउन दाही हाल्ने परम्परा हराउँदै गएको छ । बेँसीसहर नगरपालिका–१० स्थित खासुर गाउँमा दाही हाल्दै । आधुनिक प्रविधि भित्र्याएसँगै र गोरु पाउन मुस्किल हुन थालेपछि पछिल्लो समयमा गोरुबाट दाही हाल्ने चलन हराउँदै गएको छ । तस्बिरः रासस