• १३ साउन २०८१, आइतबार

अध्यक्ष ओलीको धान रोपाइँ (फोटो फिचर)

blog

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु हुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 
चितवन, असार १५ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु भएको छ । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा ओलीले चितवनकाे केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गर्नु भएको हो ।
२०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले धान रोपेर उद्घाटन गर्नुभएको छ । कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा शुक्रबार बिहान मन्त्री भुसालले धान रोप्नु भएको हो ।