• ६ जेठ २०८१, आइतबार

बागमती प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)

blog

बजेट प्रस्तुत गर्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा ।

राममणि दाहाल

हेटौँडा, असार १ गते। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले  बागमती प्रदेशको आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्नुभएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बजेट पेश गर्नुभएको हो।