• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन (प्रत्यक्ष प्रसारण)

blog

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर केशब गुरुङ

काठमाडौं, जेठ २४ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक संसद् भवनमा जारी रहेको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वको विषयमा सम्बोधन गरिरहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको विषयमा जानकारी गराइरहनुभएको छ ।