• ६ वैशाख २०८१, बिहिबार

टुँडिखेलमा घोडे जात्रा (फोटो फिचर)

blog

तस्बिर : प्रदीपराज वन्त

काठकाडौं, चैत ७ गते।  घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरिन्छ। टुँडिखेलको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत संवैधानिक अङ्गका प्रमुख र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। 



तस्बिर : प्रदीपराज वन्त