• १३ साउन २०८१, आइतबार

नयाँ सडक र वसन्तपुरको होली (फोटो फिचर)

blog

नयाँ सडक र वसन्तपुरको ‘एरियल भ्यू’ । तस्बिर : सागर बस्नेत

काठमाडौं, फागुन २२ गते । काठमाडौं वसन्तपुर क्षेत्रमा सोमबार बिहानैदेखि होली उत्सवका रुपमा मनाइएको हो । विदेशी पर्यटकदेखि स्थानीय बासिन्दा र सर्वसाधारण वसन्तपुरमा पुगेर रङ लगाएर होली मनाएका छन् । 

सोमबार काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइएको हो ।  तराई क्षेत्रमा भने मंगलबार मात्र होली मनाइन्छ । होलीको अवसरमा सोमबार उपत्यकासहित पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा सरकारले सार्वजनिक बिदा दिएको छ । वसन्तपुर र न्युरोड क्षेत्रमा होली खेल्न जम्मा भएको भीडलाई ‘एरियल भ्यू’मा गोरखापत्र अनलाइनका लागि सागर बस्नेतले लिनुभएका तस्बिर :