• १३ साउन २०८१, आइतबार

घलेगाउँबाट देखिएको हिमाल (फोटो फिचर)

blog

लमजुङको घलेगाउँबाट देखिएको हिमालको दृश्य। तस्बिर : कविता थापा

लमजुङ, पुस १६ गते। लमजुङको घलेगाउँ नेपालमा मात्र नभएर विदेशी पर्यटकका लागि समेत आकर्षणको केन्द्र हो। नेपाल आइपुग्ने विदेशी पर्यटक नेपाली जनजीवन बुझ्न लमजुङको घलेगाउँ पुग्छन्। घलेगाउँको सांस्कृतिक महत्त्व छुट्टै छ। तर यो समयमा त्यहाँबाट देखिने हिमालका दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ। घलेगाउँमा पुगेर गोरखापत्र अनलाइनका लागि कविता थापाले कैद गर्नुभएका केही तस्बिर :