८ मङ्सिर २०७९, बिहिबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
८ मङ्सिर २०७९, बिहिबार
३ वर्ष पहिले
सैनामैना (रुपन्देहीं), मङ्सिर ८ गते । रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ । वासुदेव घिमिरेले ३६ हजार ८ सय २२ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भरत शाहले २७ हजार १ सय २० मत प्राप्त गर्नुभएको छ । उहाँहरू बिच नौ हजार ५ सय ११ मत को मतान्तर रहेको छ ।
पविता पौडेल