• १३ असोज २०८१, आइतबार

कृष्णप्रसाद सिटौलाद्वारा मतदान

blog

नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापामा मतदान गर्नुहुँदै ।

सचिन पोखरेल

झापा, मंसिर ४ गते । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापामा मतदान गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नं ३ बाट गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुढी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।