• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति कार्यालयमा बाल दिवस (फोटो फिचर)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ २९ गते। आज ५८ औं राष्ट्रिय बाल दिवस देशभार विभिन्न कार्यक्रम गरेर मनाइएको छ। 

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ  राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा किताब चरो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा राष्ट्रपति कार्यालयमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरेर मनाएको छ। 

कार्यक्रममा विभिन्न विधामा भएको प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, सास्कृतिक प्रस्तुति तथा कविता वाचन गरिएको थियो।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।