• १३ साउन २०८१, आइतबार

देवी नाच जात्रा (फोटो फिचर)

blog

काठमाडौं, साउन ३१ गते । भक्तपुरको मध्यपुर थिमीको बोडेमा चार दिनसम्म नचाइने प्रख्यात नीलबाराही देवी नाच जात्रा सकिएको छ । जात्राको अन्तिम दिन मंगलबार भक्तपुर पुगेर गोरखापत्र अनलाइनका लागि विकास द्वारेले कैद गर्नुभएका तस्बिर :