• २३ असार २०८१, आइतबार

काठमाडौंको काँडाघारी क्षेत्रमा बाढीको वितण्डा (फोटो फिचर)

blog

मनोहरा खोलामा आएको बाढीले काठमाडौंको काँडाघारी क्षेत्रमा पुर्‍याएको क्षति । तस्बिरहरु : सागर बस्नेत

काठमाडौं, साउन २५ गते । काठमाडौंको काँडाघारी क्षेत्रमा मंगलबार (हिजो) राति परेको भिषण पानीले वितण्डा मच्चाएको छ । मनोहरा खोलामा आएको बाढीले खोला छेउछाउको बस्ती डुवानमा परेको छ । बाढीले काँडाघारीमा रहेको प्रहरी प्रभाग डुवाउनुका साथै खोला छेउछाउको बस्तीमा समेत ठूलो क्षति समेत पुर्‍याएको छ ।