• ६ वैशाख २०८३, आइतबार

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस कार्यक्रम (फोटोफिचर)

blog

काठमाडौँको टुँडिखेलमा आयोजित विश्व आरोग्य दिवस कार्यक्रममा सहभागी हुनुहुँदै सभामुख डोलप्रसाद अर्याल । तस्बिरः गोरखापत्र

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २ गते । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ । योग कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालदेखि सरकारका प्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।