शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । बिहान ७ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरेर मतगणना स्थानतर्फ लानेक्रम सुरु भएको छ । काठमाडौं–१ को बानेश्वर रत्नराज्य क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान समापन भएपछि मतपेटिका सिल गरेर मतगणना स्तलतर्फ लाने तयारी सुरु भएको हो ।









