शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा निर्वाचनका दिन अनुमति बिना चलाइएका सवारी साधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको छ । मतदानका दिन सार्वजनिक तथा निजी सवारी साधनलाई अनुमति पत्र बिना चलाउन निषेध गरिएको छ ।अटेर गरी चलाइएका सवारीलाई नियन्त्रणमा लिएको हो । यस बिचमा अत्यावश्यक, आपतकालीन सवारी साधनलाई भने निर्वाधरूपमा चलाउन दिइएको छ । नियन्त्रणमा लिएका सवारीलाई बेलुकी ५ बजे छोडिने छ ।

















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।